हृदयघातका कारण जर्मनीमा एक नेपाली विद्यार्थीको मृत्यु

लण्डन । हृदयघातका कारण जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष विजय मोक्तानका अनुसार रामेछाप घर भएका रामचन्द्र कार्कीको बुधवार साँझ हृदयघातका कारण मृत्यु भएको हो । कार्की हाम्वर्गस्थित एक विश्वविद्यालयमा विगत तीन वर्षदेखि जलवायुसम्वन्धी विषयमा विद्यावारीधि (पिएचडी) गर्ने क्रममा थिए । ३७ वर्षीय कार्की परिवारसहित हाम्वर्गमा बस्दै आएका थिए … Continue reading हृदयघातका कारण जर्मनीमा एक नेपाली विद्यार्थीको मृत्यु